३ श्रावण २०८३, आईतवार
बालेनले सडक सुधार र फुटपाथ व्यवस्थाप गर्न खोज्दा अवरोध किन ?
काठमाडौं । महानगरपालिकाका मेयर बालेन शाहले पद ग्रहण गरेपछि सडक सुधार र फुटपाथ व्यवस्थापनमा ठोस कदम चाल्न थालेका थिए। जनतामा उनले सुधार ल्याउने आशा थियो।
तर, बालेनको यो प्रयासलाई विभिन्न राजनीतिक दलका सदस्यहरू, विशेष गरी एमालेका वडा अध्यक्ष र कार्यकर्ताहरूले अवरुद्ध पार्दै आएका छन्। बालेनले सडक सुधार र फुटपाथ व्यवस्थापनको प्रयास गर्दा उनीहरूले निर्माण कार्यलाई रोक्ने, बालेनको विरोधमा प्रदर्शन गर्ने, पुतला जलाउने जस्ता गतिविधि गर्दै आएका छन्।
बालेन शाहले जनताको अपेक्षालाई ध्यानमा राख्दै सडक सुधारको प्रयास जारी राख्नुपर्ने देखिन्छ। राजनीतिक विवादले जनताको सुविधामा बाधा पुर्याउनु नहुने र सबै पक्षले मिलेर काम गर्न आवश्यक रहेको बताइएको छ।
Subscribe
Login
0 Comments


