३ श्रावण २०८३, आईतवार

प्रतिबन्धित औषधि सहित एक जना पक्राउ

एसीपी संवाददाता

१० श्रावण २०८१, बिहीबार २०:३५ मा प्रकाशित

नेपालगन्ज – प्रतिवन्धित औषधी सहित १ जना पक्राउ परेका छ्न । जिल्ला बाँके नेपालगंज उपमहानगरपालिका १६ बाट जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भारतको रुपैडियाबाट नेपालगंज तर्फ आउदै गरेको देश भारत रुपैडिया बस्ने भुरे राईनिले चलाएको UP40AJ5901 नंम्बरको को मोटरसाईकल रोकि चेकजाँच गर्दा मैदाको बोरा भित्र लुकाई छिपाई राखेको Aldigesesicp नामक औषधी १०० पत्त (३००Tab) फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि औषधी ब्यवस्था बिभाग नेपालगंज बाँकेमा पठाईएको ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x