३ श्रावण २०८३, आईतवार
कोसी प्रदेश बाट बाहिर हुदै माओवादी
विराटनगर । कोशी प्रदेश सरकारबाट माओवादी बाहिरिने भएको छ । नेकपा माओवादी केन्द्रबाट हिक्मतकुमार कार्की नेतृत्वको वर्तमान सरकारमा सहभागी भौतिक पूर्वाधार विकास मन्त्री गणेश उप्रेतीले आज सरकारबाट बाहिरिने बताएका हुन् ।
‘दलका नेताले आज सरकार छोड्नु भन्नू भएको छ । उहाँ आउँदै हुनुहुन्छ । त्यसपछि राजीनामा पत्र बुझाउँछौं,’ उप्रेतीले भने । गत असार १७ गते केन्द्रमा नेपाली काङ्ग्रेस र नेकपा एमालेबीच गठबन्धन गर्ने सहमति भएपछि प्रतिपक्षमा पुगेको माओवादी केन्द्र कोशी सरकारबाट बाहिरिन लागेको हो ।
Subscribe
Login
0 Comments


