परराष्ट मन्त्रीले गरिन हमासको अपहरणमा रहेका बिपिनका परिवार सङ भेट्
काठमाडौं – विभिन्न प्रयास असफल भए पनि नया परराष्ट मन्त्रीले नेपाली विद्यार्थीको अवस्था अज्ञात रहेकोले र हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी बिपीन जोशीका बुवासँग आज परराष्ट्र मन्त्रालयमा भेटघाट भएको छ । बिपीनको रिहाइका लागि नेपाल सरकारले गरेको पहल तथा परराष्ट्र मन्त्री भएपछि गरेको प्रयासका बारेमा पनि उहाँलाई बिपिनका घर परिवारलाई गरेको प्रयास बारे जानकारी दिएको परराष्ट मन्त्री आरजु राणाले जानकारी दिनु भयो । बिपीनको रिहाइका लागि नेपाल सरकारले कुनै कसर बाँकी नराखी काम गरिरहेको छ। आशा छ उहाँ नियन्त्रण मुक्त भई चाँडै घर फर्कनु हुनेछ मन्त्रीले परिजनलाई भन्नू भयो। हमासले ईजरायल मा गरेको गत बर्षको आतंककारी हमलामा विभिन्न नेपाली विद्यार्थी समेत प्रभावित बनेका हुन । बिपिन जोशीको अवस्था अज्ञात भए पनि हमासका लडाकु हरुले अपहरण गरेको त्यहीँ उपस्थित रहेका विद्यार्थीले जनाएका थिए । यसको हमास का लडाकु र फिलिस्तिन सहित्का देश सङ नेपालले पहल गर्दै आएको छ ।


