२ श्रावण २०८३, शनिबार

सामाजिक सञ्जालको दुरुपयोग गर्ने यादव माथि छानबिनको समेत माग

एसीपी संवाददाता

२१ श्रावण २०८१, सोमबार १७:४३ मा प्रकाशित

आज एक बिज्ञप्ति जारी गर्दै राधे यादव भन्ने राजेश यादवले हाम्रो संगठनका सईद खाँ लगायत केही साथीहरु माथी लगाएको आरोपको घोर निन्दा एवम भर्त्सना गर्न चाहन्छौ । हाम्रो संगठनका साथीहरु उक्त समयमा आ–आफ्नो कार्य ब्यस्ततामा थिए जुन सीसी टिबि बाट प्रमाणित गर्न सकिन्छ । अनाहक कुनै कसैको निउमा, गलत नियतबाट फर्जी झुठो आरोप लगाइ फसाउने षड्यन्त्रको हामी भन्डाफोर गर्न चहान्छौ । र सामाजिक सञ्जालको दुरुपयोग गर्ने राधे यादव भन्ने राजेश यादव माथि छानबिनको समेत माग गर्दछौँ ।
यस्ता कपोकल्पित, मनगढ्त कहानी बनाइ राजनितिक प्रतिशोध साध्ना कोइ कसैले हाम्रो संगठनका बिशुद्ध राजनितिक गर्ने युवाहरुलाई फसाउने कार्यको घोर निन्दा एवम भर्त्सना गर्दछौ । कोइ कसैले हामी र हाम्रो संगठनसङ पैठे जोरी नखेल्न यसै बिज्ञप्ती मार्फत चेतावनी पनि दिन चाहन्छौ ।
प्रहरी प्रशासनले यस षड्यन्त्रको गम्भीर छानबीन गरोस भनी माग पनि गर्दछौ ।

5 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x