२ श्रावण २०८३, शनिबार
२५औं अन्तर्राष्ट्रिय युवा दिवस – २०२४ को उपलक्ष्यमा दिप प्रज्जवलन
बाँके नेपालगंज राँझा चौकमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० वडा स्तरीय युवा क्लब सन्जाल द्वारा २५औं अन्तर्राष्ट्रिय युवा दिवस – २०२४ को उपलक्ष्यमा दिप प्रजवलन कार्यक्रम सम्पन्न ।
कार्यक्रम का सभाध्यक्ष सुरेन्द्र कुमार यादव प्रमुख अतिथि वडा नम्बर २० कार्यालय का वडा सदस्य चक्र बहादुर बुढा , बिशिस्ट अतिथि नेपालगंज वडा प्रहरी कार्यालय का प्रमुख प्रहरी निरीक्षक हरि बहादुर बिसि , अतिथी समर्पित नेपाल अध्यक्ष निर्मल सुवेदी , अतिथि रेडक्रस राझ उपशाखा सभापति नमराज सापकोटा , सुराज आचार्य र पत्रकार समाजसेवी बिदयार्थी शिक्षकहरु लगायत को उपस्थित रहेको थियो ।

।
Subscribe
Login
0 Comments


