१ श्रावण २०८३, शुक्रबार

इजरायलले लेबनानमा हिजबुल्लाहमाथि आक्रमण पछि अब यमनमा हुथी विद्रोहीमाथि आक्रमण सुरु

एसीपी संवाददाता

१४ आश्विन २०८१, सोमबार १२:२८ मा प्रकाशित

एजेन्सी –  इजरायलले लेबनानमा हिजबुल्लाहमाथि आक्रमण पछि अब यमनमा हुथी विद्रोहीमाथि आक्रमण सुरु गरेको छ।

बीबीसीका अनुसार इजरायली सेनाले एक्समा पोस्ट गर्दै आइतवार ठूलो सङ्ख्यामा हुथी विद्रोहीका विभिन्न केन्द्रहरूमाथि हवाई आक्रमण गरेको बताएको छ। इजरायली सेनाले यमनको रस इस्सा र होदेइदाह क्षेत्रमा आक्रमण गरिएको पनि बताएको छ।

आईडीएफले ईरानबाट हतियार ओसारपसारका लागि प्रयोग गरिने बन्दरगाह र यातायात क्षेत्र नष्ट हुनेगरी आक्रमण गरिएको पनि बताएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x