१२ मंसिर २०८३, शुक्रबार

चिनियाँ ऋणकाे कारणा श्रीलंकामा उत्पन्न आर्थिक संकट

एसीपी संवाददाता

१५ श्रावण २०७९, आईतवार ०८:१७ मा प्रकाशित

एजेन्सी । चिनियाँ ऋणकाे कारणा श्रीलंकामा उत्पन्न आर्थिक संकटले त्यहाँ विद्रोह निम्याएकाे छ । टापु राष्ट्रकाे रूपमा चिनिने श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेका कारण त्यहाँ आर्थिक संकट आएकाे अर्थविद्हरू बताउँछन्र । यो पनि समाचार पढ्नु होला –   चिनियाँ ऋणको मारमा एसिया देखि अफ्रिका सम्म स्याना देशहरू धरासायी हुने खतरा

राष्ट्रपति गोटाबाया राजापाक्षे कोलम्बोबाट अज्ञात गन्तव्यमा भाग्नु र श्रीलंकाका आम जनताले राष्ट्रपति निवास र प्रधानमन्त्री निवास कब्जा गर्नु चीनसँग ऋण लिइ आर्थिक संकट उत्पन्न हुनु खतराको ज्वलन्त उदाहरण हो।

बेल्ट एन्ड रोड इनिसिएटिभ अन्तर्गत चिनियाँ ऋण नलिन अन्य साना राष्ट्रहरूलाई गम्भीर चेतावनी दिइएकाे छ । पछिल्लाे समय चिनियाँ ऋण जालकाे चपेटामा अधिकांश साना देशहरू परिरहेका छन् ।

डेढ दशकअघि श्रीलंका सरकारले लिबरेशन टाइगर्स अफ तमिल इलमसँग जुधिरहेको बेला चीनले श्रीलंकामा प्रवेश गर्न थालेको थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x