४ कार्तिक २०८३, मंगलवार
सिन्जियाङमा भइरहेको दमनको प्रतिवेदन लुकाउन राष्ट्रसङ्घ प्रमुखलाई चीनको दबाब दिएको खुलासा
जेनेभा। चीनले संयुक्त राष्ट्र सङ्घ मानवअधिकार परिषद्का प्रमुखलाई सिनजियाङमा मानवअधिकार उल्लङ्घन सम्बन्धीका प्रतिवेदन र दस्ताबेजहरू नष्ट गर्न आग्रह गरिएको छ। समाचार एजेन्सी रोयटर्सले मानवअधिकार प्रमुखलाई दस्ताबेजहरू नष्ट गर्न दबाब दिन लेखिएको चिनियाँ पत्र फेला पारेको हो। यसबारे पत्र प्राप्त भएको पनि राष्ट्र सङ्घका कूटनीतिज्ञहरूले बताएका छन्। संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त मिशेल ब्याचेलेटले मेमा पश्चिमी क्षेत्रको भ्रमणको क्रममा चीनप्रति निकै नरम भएको । यो पनि समाचार पढ्नु होला – ५७ देशको इस्लामिक सहयोग संगठन (ओआईसी) को फितलोपन , उईगरमुस्लिम बारे अहिलेसम्म किन मौन ?
Subscribe
Login
0 Comments


