१२ मंसिर २०८३, शुक्रबार

काबुलको मस्जिदमा प्रार्थनाको समयमा शक्तिशाली विस्फोट, २० जनाको मृत्यु

एसीपी संवाददाता

२ भाद्र २०७९, बिहीबार ०७:०८ मा प्रकाशित

एजेन्सी –  अफगानिस्तानको राजधानी काबुलको एउटा मस्जिदमा शक्तिशाली हमला भएको छ । बुधबार सन्ध्याकालीन प्रार्थनाको समयमा भएको उक्त हमलामा धेरै मानिसहरु मृत्यु भएको आशंका गरिएको छ ।

विस्फोटमा धेरै हताहती भएको जनाए पनि प्रहरीले वास्तविक संख्या उल्लेख गरेको छैन् ।   अलजजिराले भने विस्फोटमा २० जनाको मृत्यु भएको जनाएको छ । मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ । यो पनि समाचार –  अफगानिस्तान जनताको अशल मित्र भारत हो अन्तर्राष्ट्रिय सर्वेक्षण

शक्तिशाली विस्फोटको आवाज उत्तरी काबुलको छिमेकमा सुनिएको थियो । विस्फोटबाट नजिकैका भवन भत्किएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x