१९ आश्विन २०८३, सोमबार

अफगान फ्यानले टिभी स्क्रिनमा हार्दिक पाण्डयालाई किस गरे

एसीपी संवाददाता

१४ भाद्र २०७९, मंगलवार ०९:३२ मा प्रकाशित

नयाँ दिल्ली । दुबईमा जारी रहेको एशिया कप टि—२० क्रिकेट प्रतियोगिता अन्तर्गत समूह ए मा भारतले पाकिस्तानको म्याचमा हार्दिक पाण्डयाको खेलबाट प्रभावित भएर अफगान फ्यानले टिभी स्क्रिनमै उनलाई किस गरेको भिडियो यतिखेर भाईरहल भईरहेका छन् ।
गत आइतबार सम्पन्न भएको खेलमा भारतले पाकिस्तानमाथि जित हासिल गरेपछि अफगान क्रिकेट फ्यानले टिभी स्क्रिनमा हार्दिक पाण्ड्यालाई किस गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको हो ।
हार्दिकले अन्तिम ओभरमा पाकिस्तान विरुद्ध छक्का प्रहार गर्दै भारतलाई पाँच विकेटले विजयी गर्नमा मद्दत गरेका थिए । हार्दिकले १७ बलमा अविजित ३३ रन बनाएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x