ईरानमा जारी हिजाब विरुद्धको प्रदर्शनलाई तालिवान महिलाको समर्थन
ईरान भएको महिलाहरुको प्रदर्सनमा अहिले विभिन्न मुस्लिम देशका महिलहरुले समर्थन दिन थालेका छ । यहि ईरान प्रहरीको हिरासतमा रहेकी एक महिलाको मृत्यु भएको विरोधमा इरानमा भएको विरोध प्रदर्शनलाई समर्थन गर्न तालिवानमा प्रदर्शन भएको छ । प्रहरीले जुलुसलाई तितरबितर पार्न तालिबान सेनाले बिहीबार गोली समेत चलाएको हो । यो मुद्दा अहिले ईस्लाम धर्मको नाममा महिलाहरु माथि जबर्जस्ति हिजाब लगाउनु पर्ने भन्दै प्रहरीले कार्यवाही गर्दै आएको हो । इरानः किन महिलाहरूले हिजाब जलाउन थालेका हुन्? त्यहाँको ‘नैतिकता प्रहरी’ ले के गर्छ? भन्दै महिलाहरुअहिलेबिश्व कोथुप्रै देशप्रदर्सनशुरुछ।
हिजाबविरोधी प्रदर्शन फ्रान्स र बेलायतमा पनि फैलियो – २२ वर्षीया महसा अमिनीको मृत्यु भएपछि छिमेकी देशहरूमा विगत दुई हप्तादेखि व्यापक विरोध प्रदर्शन भइरहेका छन्। ‘एउटै नारी’, ‘नारी, जीवन, स्वतन्त्रता’लगायतका विषय उठाउँदै विरोध प्रदर्शन जारी छ। महिला प्रदर्शनकारीले ‘इरान उठ्यो, अब हाम्रो पालो’ लेखिएको ब्यानर बोकेका थिए। ‘काबुलदेखि इरानसम्म, तानाशाहीलाई नभन्नुहोस्’लगायतका नारा प्रदर्शनीमा उच्चारण गरिएका छन्। एजेन्सी न्युज बाट –


