२७ श्रावण २०८३, बुधबार

चीनमा लकडाउन घोषणा भएपछि सर्वसाधारणको विरोध

एसीपी संवाददाता

१९ आश्विन २०७९, बुधबार १७:३८ मा प्रकाशित

एजेन्सी –  चीनको सेन्जेनमा सरकारले लकडाउन घोषणा गरेपछि सर्वसाधरणले विरोध जनाएका छन्।

केही व्यक्तिमा कोभिड सङ्क्रमण देखिएलगत्तै सरकारले सेन्जेनमा लकडाउन घोषणा गरेको हो। १ करोड ८० लाखभन्दा बढी मानिसको बसोबास रहेको सहरमा १० जनामा सङ्क्रमण भएको पुष्टि भएपछि लकडाउन घोषणा भएको थियो।

कोभिड शून्य नीति लिएको चीनमा अधिकारीहरूले अझै पनि तीन जिल्लाका बासिन्दाहरूलाई घरमै बस्न आदेश दिएका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x