१२ मंसिर २०८३, शुक्रबार

बाँकेमा नेकपा एस असन्तुष्ट, प्रदेशसभा सदस्यमा उम्मेदवारी दिने

एसीपी संवाददाता

२३ आश्विन २०७९, आईतवार ०७:५५ मा प्रकाशित

नेपालगन्ज । नेकपा एकीकृत समाजवादी (एस) बाँकेले प्रदेशसभा सदस्यमा उम्मेदवारी दिने भएको छ ।

सत्ता गठवन्धनले लुम्बिनी क्षेत्रमा प्रदेश सभातर्फ एउटा पनि सिट नछुट्ट्याएकाे तथा बाँकेमा केन्द्र तथा प्रदेशमा सशक्त दाबी रहँदारहँदै कुनै क्षेत्र सिट नछुट्ट्याएको भन्दै उसले प्रदेशसभामा उम्मेदवारी दिने बताएको छ ।

आफूहरुले आफ्नाे दाबी रहेका प्रदेशसभा क्षेत्रमा उम्मेदवारी  दिन लागेको नेकपा एकिकृत समाजवादी केन्द्रीय सदस्य, लुम्बिनी प्रदेश संगठन विभाग प्रमुख तथा बाँके इन्चार्ज अशाेक काेइरालाले जानकारी दिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x