१२ मंसिर २०८३, शुक्रबार

प्रतिबन्धित विदेशी मुद्रा राखेको आरोपमा इमरान खान माथि मुद्दा दायर

एसीपी संवाददाता

२६ आश्विन २०७९, बुधबार १०:५६ मा प्रकाशित

इस्लामाबाद । पास्कितानको अपदस्थ प्रधानमन्त्री इमरान खानलाई देशको संघीय अनुसन्धान एजेन्सीले प्रतिबन्धित विदेशी कोष प्राप्त गरेको आरोपमा मुद्दा दायर गरिएको छ ।
एफआईआरका अनुसार, वूटन क्रिकेट लिमिटेडका मालिकले खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ अन्तर्गतको बैंक खातामा “अवैध कमाएको” रकम ट्रान्सफर गरेको आरोप लागेको हो ।
पार्टीका नेताहरुमाथि विदेशी विनिमय ऐन उल्लंघन गरेको आरोप लागेपछि पूर्व प्रधानमन्त्री खान माथि मुद्दा दायर गरिएको छन् ।         बलुचिस्तानको हर्नाईमा दुई पाकिस्तानी सैनिकको मृत्यु

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x