३० श्रावण २०८३, शनिबार

नेपालको सातौ बिकेट आउट

एसीपी संवाददाता

१० कार्तिक २०८०, शुक्रबार १२:४६ मा प्रकाशित

काठमाडौंमा जारी त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको उपाधि खेलमा नेपालले लगातार छैटौं र सातौं विकेट गुमाएको छ।

किर्तिपुरस्ति त्रिवि मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले छैटौं विकेटको रुपमा सन्दिप जोरार सातौं विकेटको रुपमा गुलशन झालाई गुमाएको हो।

सन्दिप १० रनमा आउट भएका छन्। उनलाई युएईका जहूर खानको बलमा मोहम्मद वशिमले आउट गरेका हुन्। यस्तै गुलशन ५ रनमा आउट भएका छन्। उनलाई युएईका जुनैद सिद्धिकीको बलमा मोहम्मद वशिमले आउट गरेका हुन्। नागरिक

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x