२९ श्रावण २०८३, शुक्रबार

नेपालगन्जमा मेयरकप साइकल दौड प्रतियोगिता सम्पन्न

एसीपी संवाददाता

२२ मंसिर २०८०, शुक्रबार २०:१० मा प्रकाशित

छैटाे मेयर कप २०८० नेपालगन्ज मेयरकप साइकल दौड प्रतियोगिता सम्पन्न नेपालगन्ज उपमहानगरपालिका का मेयर प्रशान्त बिष्ट को प्रमुख आथिथ्यता र उपमेयर कमरुद्धिन राई को बिशेष आथिथ्यतामा भएको साइकल दौड मा एमटिबी पुरुष तर्फ १३ जनाको सहभागिता थियो भने एमटिभी पुरुष तर्फ को उपाधी जित्दै बुटवल का प्रकाश थापा प्रथम , काभ्रेको अच्युत कृष्ण खरेल दोश्रो उदयपुर का निमा शेर्पा तृतीय भए भने एमटिबी महिलाको खेलमा ६ जना सहभागी मध्य बाके बैजनाथकी रुपा थारु प्रथम , नेपालगन्ज कि एसी श्रेष्ठ दोस्रो र बैजनाथ कि रिमा थारु तृतीय भए । त्यस्तै साधारण साइकल तर्फ ८० जना सहभागी खेलाडीहरु लाई नगद तथा बिशेष पुरुस्कार साथै मेडल र प्रमाणपत्र वितरण गरिएको क्लबले जनाएको छ ।आयोजक नेपालगन्ज साइक्लिङ क्लब का अध्यक्ष सतिश निरौला

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x