चीनमा मुस्लिम शासन तर उईगर लाई किन अन्याय
काठमाडौँ — मंगोल सम्राट् कुब्लाईं खाँले सन् १२७१ मा आजकै दिन (१८ डिसेम्बर) आफ्नो साम्राज्यलाई युआन नाम दिएका थिए । सन् १२७९ मा संग वंशको अन्त्य गर्दै उनले चीनमा युआन वंशको थालनी गरेका थिए । र, आफूलाई चीनको सम्राट् समेत घोषणा गरे । कुब्लाई खाँ मंगोल वंशका पाँचौं सम्राट् थिए । उनको साम्राज्य प्रशान्त महासागर, साइबेरियादेखि पूर्वी युरोप, तिब्बतदेखि अफगानिस्तानसम्म फैलिएको थियो । उनकै शासनकालमा नेपाली कलाकार अरनिको चीन पुगेका थिए । मंगोल सम्राट् चंगेज खाँका नाति कुब्लार्इंको निधन ७९ वर्षको उमेरमा भएको थियो । उईगरको अत्याचार लुकाउन मुस्लिम रास्ट्र बिच सम्झौतामा भुमिका खेल्दै चीन
उइगर मुस्लिमहरूमाथि दमन गरेर चीनले नरसंहार तथा मानवताविरुद्धको अपराध गरिरहेको संयुक्त राज्य अमेरिकाले उसमाथि आरोप लगाएको छ । चीनको उत्तर-पश्चिमी शिन्जियाङ क्षेत्रमा बस्ने उइगरहरूको जनसङ्ख्या झन्डै एक करोड २० लाख छ। उनीहरूमध्ये अधिकांश मुस्लिम छन्।चीनमा शिन्जियाङ क्षेत्रलाई औपचारिक रूपमा शिन्जियाङ उइगर स्वायत्त क्षेत्र भनेर चिनिन्छ।


