१३ मंसिर २०८३, शनिबार
स्कारपियोको ठक्कर बाट पैदलयात्री २ जनाको मृत्यु एक जना घाइते

रिसब सिह वाडिया नेपालगन्ज – नेपालगन्ज – १८ एस के पेट्रोल पम्म नजिकै स्कारपिओ अनियन्त्रित हुँदा दुर्घटना भएको छ । स्कारपियोको ठक्कर बाट पैदलयात्री २ जनाको घटना स्थलमै मृत्यु भएको छ भने १ जनाको अवस्था गम्भीर रहेको छ । २ जानालाई हॉस्पिटल लाईजाने करम मा बाटो मा मृत्यु भयेको हो । घाइते १ जानालाई नेपालगंज मेडिकल कॉलेज मा भर्ना गरियको हो ।
Subscribe
Login
0 Comments


