१२ मंसिर २०८३, शुक्रबार
नेपाल एयरलाइन्सले सुर्खेतबाट विभिन्न जिल्लाहरुमा उडान गर्ने
काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट प्रदेशका अन्य जिल्लामा उडान गर्ने भएको छ ।
उक्त उडानका लागि रक्षामन्त्रालयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का सँग गरिएको छलफलमा उनले सुर्खेतबाट कर्णाली प्रदेशका अन्य जिल्ला जुम्ला, हुम्ला, सिमिकोट, ताल्चा, डोल्पा लगायतका गन्तव्यको उडान प्रारम्भ गर्न प्राथमिकता दिएर रफ्तारका साथ काम गर्न आग्रह गरेका छन ।
Subscribe
Login
0 Comments


