१२ मंसिर २०८३, शुक्रबार
नेपालस्थित भारतीय राजदूतावास काठमाडौंले ७६औँ भारतीय सेना दिवस
नेपालस्थित भारतीय राजदूतावास काठमाडौंले ७६औँ भारतीय सेना दिवस मनाएको छ । नेपाली सेनाका प्रधानसेनापति तथा भारतीय सेनाका मानार्थ महारथी प्रसिद्ध प्रबल जनसेवा जनरल प्रभुराम शर्माले भारतीय सेनाको व्यावसायिकताप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले वीर गोर्खा सैनिकहरूको अमूल्य योगदानको स्मरण गर्दै दुवै देश र सेनाबीचको अटुट नाताको बलियो कडी भएको उल्लेख गरे।

Subscribe
Login
0 Comments


