१२ मंसिर २०८३, शुक्रबार
सशस्त्र प्रहरीका सय जना एसपीको सरुवा, बाँकेमा बिमल र बर्दियामा चित्राङ्गत
काठमाडौँ । एकै पटक सशस्त्र प्रहरी बलका १ सय जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालयले सय जना एसपीहरुको सरुवा गर्दै ४० जना एसपीलाई गणको कमाण्ड दिएको छ ।
त्यसैगरी सशस्त्र प्रहरी बल नम्बर ३० गण बाँकेमा एसपी बिमल डाँगी र नम्बर ३१ गण बर्दियामा चित्राङ्गत दाहालको सरुवा गरेको छ ।
Subscribe
Login
0 Comments


