१२ मंसिर २०८३, शुक्रबार
नेपाली भूमिमा हुँदै आएको क्षती नियन्त्रणका लागि प्रभावकारी व्यवस्थापन बारे पहल
गण्डकको बाढीबाट पश्चिम नवलपरासी बारे सासद बिनोद चौधरीए चासो राखेका छ्न । समस्याग्रस्त नेपाली भूमिमा हुँदै आएको क्षती नियन्त्रणका लागि प्रभावकारी व्यवस्थापन गरि यस समस्याको दिगो समाधानका विषयमा आज भारत सरकारका जलशक्ति मन्त्री माननीय गजेन्द्र सिंङ शेखावतसङग महत्वपूर्ण छलफल भएको छ । गण्डक बाढीको दिगो व्यवस्थापनमा यसले सकारात्मक नतिजा प्राप्त हुने र नवलपरासीवासिले भोग्दै आएको समस्या न्यून गर्न सकिने बिश्वास लिएको छु ।
Subscribe
Login
0 Comments


