१२ असार २०८३, शुक्रबार

चीनले कैलाश जाने तीर्थयात्रीलाई रोक्न थाल्यो : सांसद बडू

एसीपी संवाददाता

२८ माघ २०८०, आईतवार १४:३३ मा प्रकाशित

 ( पर्दाफास )  कांग्रेस सांसद एव पूर्वमन्त्री दीलेन्द्रप्रसाद बडूले तिंकर नाकामा चीनले कैलाश जाने तीर्थयात्रीलाई रोक्न थालेको गुनासो गरेका छन्।

आइतबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद बडूले चीनले तिंकर नाकामा कैलाश जाने तीर्थयात्रीलाई रोक्न थालेको गुनासो गरेका हुन्।

उनले भने,‘उत्तरी सीमानाकाको कुरा गर्नुपर्ने भयो। कोरला नाकाको कुरा आएको छ, अन्यको आएन। तिंकर नाकामा पनि विगतमा पास लिएर आउजाउ गर्ने गरेकोमा पछिल्लो समय कैलाश तीर्थयात्रीलाई रोक्न थालिएको छ।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x