१२ असार २०८३, शुक्रबार

सरस्वती पूजाको दिन अश्लिल गाना र मठमन्दिरमा भ्यालेन्टाइन डे मनाउन रोक

एसीपी संवाददाता

२८ माघ २०८०, आईतवार २०:५५ मा प्रकाशित

सर्लाही –  हिन्दू सम्राट सेना सर्लाही शाखाद्वारा जिल्ला सर्लाही मलङ्वाका प्रमुख जिल्ला अधिकारीलाई जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएको छ । आउँदो फाल्गुन २ गते बसन्तपञ्चमी यानि सरस्वती पूजाको दिन अश्लिल गाना र मठमन्दिरमा भ्यालेन्टाइन डे मनाउन रोक्नको लागि जिल्ला  प्रशासन कार्यालय सङ माङ गरेका छन । जिल्लाका विद्यालयका सम्पूर्ण  विद्यार्थी ले सरस्वती पूजाको दिन आफ्नो स्कुलको ड्रेस लगाएर मात्र स्कुल जान पाउने गरी प्रमुख जिल्ला अधिकारी बाट सहयोगको लागि आग्रहको साथ पत्र बुझाएको छ  । साथै साथ यही पोस्टमार्फत सर्लाही जिल्लामा
सरस्वति पूजाको दिन Valentine day मनाउने माथि कारवाई हुने समेत चेतायाको भन्दै समाजिक संजालमा पोस्ट गरेको छ ।
खबरदार! होसियार!हिन्दु सम्राट सेना मलंगवााा 🙏🏿🚩🚩 यो पोस्ट गर्दै आफ्नो धार्मिक आस्था बिपरित युवा विद्यार्थीहरु अन्य देशको संस्कारको बढदो प्रयोगका लागि यसलाई न्यूनीकरण गर्न समेत अनुरोध गर्दै सबैलाई चेतायाको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x