१२ मंसिर २०८३, शुक्रबार

जमुनाह नाकामा मात्र कडाई , साईगाउ , जोगागाउँ बाट जारी छ तस्करी

एसीपी संवाददाता

१ फाल्गुन २०८०, मंगलवार २२:२६ मा प्रकाशित

जनक शाही =  नेपालगन्ज जमुनाह नाकामा दिन्हु जसो नेपालीहरुको आवत जावत रहेको छ । नेपाल सरकारले गरेको निर्णय १०० रुपैया भन्दा माथिको भन्सार शुल्क लाग्ने छ । यसैको बहानामा आमनागरिक लाई दु:ख दिने र आफ्नो घरायसी कामको लागि लिन आउने समानमा पनि लोछारपछार गर्ने  लागे सुरक्षा निकाय भ्नदै जन गुनासो आउन थाल्यो । यो सङै जनुमाह नाकाको पुर्ब र पश्चिम्मा प्रहरीलको मिलिमतो साईगाउ र जैसपुर जस्ता स्थान बाट घुस दिएर क्यारिङ गर्ने मान्छे लागेका छन ।  प्रहरीले अलि पैसा पायो भनेर मख्ख नेपाल सरकार लाई के को राजस्व चारैतिर चुहावट रोक्न सकेपो नेपाल सरकारको के आदेश काम लाग्ने । जमुनाह नाका बाट १ बोरी चावल पनी ल्याउना न दिने अनी पछाड़ी साई गाऊँ र जोगागाऊँ तिरा देखी दिनमा लाखौं को सामान तस्करी भईरहेको छ । साईकल , मोतरसाईकल , रातीका बेला स्याना गाडी आवाज समेत सुन्ने गरिन्छ । यता पनि प्रहरी , सशस्त्र प्रहरी छ्न । यो सामाग्री जानेर छोडेको व धार्मिक कार्य मा सहयोग हो । यहाँ घुमुवा प्रहरी व अन्य सुरक्षा निकायको ध्यानाकर्षण होस । जमुनाह नाकामा र मुख्य बाटो सिसिटिभि क्यामरा पनि छ । मुख्य भन्सार कार्यालय पछाडी जैसपुर , जोगागाउँ , साईगाउका चेक पोस्टलाई किन राखिएको हो । दिनहु जसो यसैगरी मालसामान ओसारपसार हुँदा यहि बाटो बाट लागु औषध जान्न कि भन्न सकिन्न  । के था यहि समानमा लुकाएर महगो बस्तु क्यारिङ भाको छ कि  माथी बाट खाने समान भित्र अर्कै हुन्न भन्ने के छ ? प्रहरीलाई यो तर्फ ध्यान दिन जरुरी रहेको छ । संबंधित निकाय भन्सार कार्यालयको पनि मुख्य बाटो बाहेक के हुन्छ ? थाहा पाउन जरुरी छ । नेपाल सिमा नजिकै साईगाउँ बाट जोोडिएको भारतिय गाउँमा आएर थन्किएको हो मालसामान अनि नेपाल प्रहरीलााई त्यही बाट भारतिय दलाल बसेर आदेश दिने गरेका हुन । मेरो समान छोड दिनु सर बाकी म छादै छु नि सर मिलाउनु ।  दलालहरु नेपाली भासा नि जानेका छ्न आफ्नो घरमा समान राखेर क्यारिििङ गराउने हरु भारतमा सक्रिय छ्न ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x