१२ मंसिर २०८३, शुक्रबार

ललिता निवास जग्गा प्रकरणमा आज फैसला सुनाइने

एसीपी संवाददाता

३ फाल्गुन २०८०, बिहीबार १०:४५ मा प्रकाशित

काठमाडौँ ।  विशेष अदालतले आज ललिता निवास जग्गा प्रकरणमा फैसला सुनाउने भएको छ ।

गत मंगलबार नै बहस सकिएको उक्त मुद्दाको फैसला हिजो नै सुनाउने तयारी गरिए पनि फैसला लेख्न समय लागेकाले आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित ३ मन्त्री, उच्च पदस्थ सरकारी कर्मचारी र जग्गाधनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x