१२ मंसिर २०८३, शुक्रबार
रौतहटमा सरस्वतीको मूर्ति विसर्जन गर्न जाँदा मस्जिद नजिकै ढुंगा प्रहार, पाँच जना घाइते
रौतहट । सरस्वती माताको मूर्ति विसर्जन गर्न जाने क्रममा ढुंगा प्रहार भएको छ । घटनामा पाँच जना घाइते भएका छन् ।
रौतहटको इशनाथ नगरपालिका–५ स्थित मोतिपुरमा सरस्वती माताको मूर्ति बिसर्जन गन जाने क्रममा बिहीबार मस्जिद नजिक ढुंगा, मुढा प्रहार भएको हो । एक्कासी ढुंगा प्रहार हुँदा पाँच जना घाइते भएका छन् । थप विवरण आउन बाँकी छ । नेपाल पाना
Subscribe
Login
0 Comments


