१२ मंसिर २०८३, शुक्रबार

कर्णाली डेभलपमेन्ट बैंकको वार्षिक उत्सवमा सरसफाइ

एसीपी संवाददाता

६ फाल्गुन २०८०, आईतवार १३:३८ मा प्रकाशित

नेपालगन्ज =  कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड नेपालगन्ज्ले ले आफ्नो २१ औं वार्षिक उत्सबको पुर्व सन्ध्यामा सरसफाइ गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरेको धार्मिक शक्तिपीठ माता बागेश्वरी मन्दिर परिसर, तलाउ क्षेत्र र पार्क सरसफाइ कार्यक्रम संचालन गरी सफलतापुर्वक समापन गरेको छ । यस कार्यक्रमलाई सफलता पुर्वक सम्पन्न गर्न सहयोग गर्न हुने सोसल मिडीया पार्टनर नेपालगन्ज ग्यालरी , क्लिन नेपालगन्ज ग्रीन नेपालगन्ज, लिस नेपाल र हाम्रो क्लिनिङ लगाएत सम्पुर्णलाई यस बैंकको तर्फबाट हार्दिक धन्यवाद दिदै आउने दिनहरुमा सहयोगको अपेक्षा सहित सस्थाका तर्फ बाट निरज बिक्र्म शाहले धन्यवाद व्यक्त गरे ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x