१२ मंसिर २०८३, शुक्रबार
सशस्त्र प्रहरीको विभिन्न पदमा दरखास्त आह्वान
काठमाडौँ । सशस्त्र प्रहरीको रिक्त रहेका प्राविधिक सशस्त्र प्रहरी निरीक्षकदेखि विभिन्न पदमा दरखास्त आह्वान गरिएको छ ।
सशस्त्र प्रहरी बल हलचोकले आज एक सूचना जारी गर्दै चिकित्सकतर्फ सशस्त्र प्रहरी निरीक्षकदेखि प्राविधिकसम्मका लागि दरखास्त आह्वान गरेको हो ।
आवेदन दिन चाहने इच्छुकले यही चैत १८ सम्म दरखास्त दिन सकिने सशस्त्र प्रहरीले जनाएको छ ।
Subscribe
Login
0 Comments


