१२ मंसिर २०८३, शुक्रबार

सत्ता गठबन्धनको बैठक स्थगित

एसीपी संवाददाता

२१ फाल्गुन २०८०, सोमबार ०८:५५ मा प्रकाशित

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक स्थगित भएको छ ।  आज बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा आह्वान गरिएको बैठक स्थगित भएको हो ।

बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन सम्बन्धी विधेयक सम्बन्धी प्रतिवेदनको मस्यौदामा छलफल गर्ने भनिएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x