१२ मंसिर २०८३, शुक्रबार
बागेश्वरी तलाउमा फोहोर पानी जिम्मेवार को ?
नेपालगन्ज – हिन्दु आस्थामाथि हालसम्म कै ठुलाे प्रहार दिशायुक्त पानीद्वारा पुजा गर्दै आईरहेका श्रद्वालु भक्तजन नेपालगंज को प्रसिद्ध शक्ति पीठ बागेश्वरी मन्दिर जहाँ देश विदेश का श्रद्धालु हरु दर्शन गर्न दिनकै आउने गर्छन। यस मन्दिर मा रहेको तलाउ जसमा जुङ्गे महादेव को मन्दिर छ। यस तलाउ को पानी लाई पवित्र मानिन्छ। बोल बम को बेला यस तलाउ को पानी ले महादेव लाई जल अभिषेक गरिन्छ। छठ को दिन यस तलाउमा उभिएर सूर्य देवता लाई अर्ख दिने गरिन्छ। र कति ले यहाँ को पानी लाई पञ्चा मृत मानेर ग्रहण पनि गर्ने गर्थेन। यस तलाउमा देखियाे दिशाकाे पाइपलाईन, त्यहाँ रहेको घरको दिशा त्यो तलाउमा खसदो रहेछ। यसको जिम्मेदार को? आज सम्म मन्दिर र भक्त जन लाई दुषित गर्ने जिम्मेदारी कसको ? यसप्रति ब्यवस्थापन समितिले अहिलेसम्म किन ध्यान दिएन ।

Subscribe
Login
0 Comments


