१२ मंसिर २०८३, शुक्रबार

बस चालकलाई तत्काल कार्यवाही गर्न माङ

एसीपी संवाददाता

२४ फाल्गुन २०८०, बिहीबार १७:२७ मा प्रकाशित

नेपालमा अहिले दिन हु जसो बस दुर्घटना हुँदा बस सन्चालक माथी प्रश्न उठेको छ । तराई मधेश जनता पार्टी केन्द्रिय समितिले यस्ता बस चालकको लाईसेन्स माथी प्रश्न उठाएको छ। लु २ ख . २१२१ _सिधार्थ यातायात का चालकले पटक – पटक दुर्घटना गर्दा समेत बस चलाउने जिम्मेवारी दिदा दुर्घटना भएको पार्टीको निस्कर्स रहेको छ । लु २ ख २१२१ को बस चालकले यो दुर्घटना मिलाई चौथो पटकको घटना हो । उक्त बस संचालक लाई कार्यवाही न गरे तराई मधेश जनता पार्टीले आन्दोलन गर्ने चेतावनी दिएको छ । पटक  – पटक दुर्घटनामा समलग्न बस चालक को लाईसेन्सलाई किन खारेज नगरेको भन्दै तत्काल कार्यवाही गर्न प्रशासन सङ माग गरेको ध्रुव शर्माले बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x