१२ मंसिर २०८३, शुक्रबार

कांग्रेस निकट विद्यार्थीले जलाए गृहमन्त्री लामिछाने र अर्थमन्त्री पुनको पुत्ला

एसीपी संवाददाता

५ चैत्र २०८०, सोमबार ०८:२० मा प्रकाशित

काठमाडौँ । कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले अर्थमन्त्री वर्षमान पुन र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरेको छ । नेविसंघका केन्द्रीय सदस्य र त्रिभुवन विश्वविद्यालयका नेताहरूले उनीहरूको पुत्ला दहन गरेका हुन् ।
आइतबार त्रिभुवन विश्वविद्यालय अगाडि प्रदर्शन गर्दै उनीहरुले पुन र लामिछानेको राजीनामा माग समेत गरेका थिए । पुन सुन काण्ड र लामिछाने सहकारी काण्डमा मुछिएको भन्दै नेविसंघले उनीहरूका विरुद्ध प्रदर्शन गरेको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x