१२ मंसिर २०८३, शुक्रबार

दुर्गा प्रसाईंका बडीगार्ड हतियारसहित सर्वोच्च अदालत परिसरबाट पक्राउ

एसीपी संवाददाता

६ चैत्र २०८०, मंगलवार ०८:२३ मा प्रकाशित

काठमाडौं । सर्वोच्च अदालत परिसरमा हतियार लिएर प्रवेश गर्ने दुर्गा प्रसाईंका बडीगार्ड भन्ने झापाको बुद्धशान्ति गाउँपालिका(३ का दीपक खड्कालाई पक्राउ गरेको छ ।

सोमबार दिउँसो सर्वोच्च अदालतभित्र हतियार लिएर प्रवेश गरेको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सोमबार सर्वोच्च अदालतमा दुर्गा प्रसाईंसँग सम्बन्धित मुद्दामा सुनुवाइ भइरहेको छ । प्रहरीले उनको साथबाट एउटा बन्दुक पनि बरामद गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x