१२ मंसिर २०८३, शुक्रबार

बाँकेमा मोटरसाइकल ब्यारियरमा ठोक्किँदा एक जनाको मृत्यु

एसीपी संवाददाता

८ चैत्र २०८०, बिहीबार १२:५५ मा प्रकाशित

नेपालगञ्ज । बाँकेमा मोटरसाइकल ब्यारियरमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

नेपाल भारत सीमानाका जमुनाहादेखि नेपालगन्जतर्फ जाँदै गरेको भे. ३ प. ९६०३ नम्बरको मोटरसाइकल गएराति नेपालगञ्ज भन्सारको व्यारियरमा ठोक्किँदा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का २४ बर्षीय सुरज बर्माको मृत्यु भएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x