१२ मंसिर २०८३, शुक्रबार
बाँसगढी नगरपालिका ४ का वडाध्यक्ष बास्तोला बलात्कार आरोपमा पक्राउ
बर्दिया । महिलालाई बलात्कार गरेको आरोपमा बर्दिया प्रहरीले बर्दियाको बाँसगढी नगरपालिका ४ का वडाध्यक्ष कृष्णप्रसाद बास्तोलालाई पक्राउ गरेको छ ।
२० बर्षीया महिलालाई बलात्कार गरेको आरोपसहितको उजुरी आएपछि वडाध्यक्ष अर्याललाई पक्राउ गतेको प्रहरिले जनाएको छ ।
उनिबिरुढ्ढ बेलुकी ७ बजे प्रहरीमा जाहेरी परेको थियो । जाहेरी आएपछि बिहीवार राति ८ बजेतिर आरोपीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
Subscribe
Login
0 Comments


