१२ मंसिर २०८३, शुक्रबार

नियुक्तिमा एकीकृत समाजवादीलाई भागवण्डा, माधव नेपालकी छोरी मेडिकल काउन्सिलको सदस्यमा सिफारिस

एसीपी संवाददाता

२४ चैत्र २०८०, शनिबार ११:४२ मा प्रकाशित

काठमाडौं। गठबन्धनमा नियुक्तिमा भाग खोजिरहेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमा रनेपालले नेपाल मेडिकल काउन्सिल सदस्य पदमा आफ्नी छोरीलाई सिफारिस गराएका छन्।

उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत् आफ्नी छोरी डा सुमन नेपाललाई सिफारिस गराएका हुन्। तीन सदस्य पद रिक्त छन्। डा. रिकेश जंग काकी र डा. मनोजमान श्रेष्ठको नाम पनि मन्त्रिपरिषद्मा पठाइएको छ।

काउन्सिलको सदस्य रिक्त पदमा ४ जना चाहिने भए पनि अहिले तीन जनाको नाम सिफारिस गरिएको हो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x