१२ मंसिर २०८३, शुक्रबार

वडा स्तरिय बाल क्लब संजालमा निर्वाचित

एसीपी संवाददाता

२६ चैत्र २०८०, सोमबार १४:५४ मा प्रकाशित

नेपालगंज उपमहानगरपालिका वडा नं ८ को आयोजना र नेपालगंज को महिला तथा बालबालिका शाखाको समन्व्यमा र वाडा अध्यक्ष रजनिश वाजपेयीको अध्यक्षतामा बालबालिकाहरुको भेला भई वडा बाल क्लब संजाल गठन कार्यक्रम सम्पन्न भयो ।

वडा अध्यक्ष रजनिश वाजपेयी , बाल अधिकर्मी सुरेन्द्र कुमार यादव , सामाजसेवी सरस्वती वर्मा , सामाजिक अभियन्ता प्रयाग गुप्ता , पत्रकार रिसब सिंह बाडिया , पत्रकार सतीश चन्द्र मिश्रा उपस्थिति रहेको थियो ।

बाँके जिल्ला नेपालगंज उप-महानगरपालिका वडा नं. ८ को आयोजना र नेपालगंज महिला तथा बालबालिका शाखाको सहकार्यमा गठन भएको वडा स्तरिय बाल क्लब संजालमा निर्वाचित हुनुभएको :
अध्यक्ष : नैन्सी बंशकार , उप-अध्यक्ष : गुनगून बंशकार , कोष-अध्यक्ष : परि वंशकार , सचिव : नेहा कनोजिया , स-सचिव : मान्शी जोशी , सदस्य : नेहा गुप्ता , शिवानी गुप्ता , निशा बंशकार , आदित्य वंशकार , किशन गुप्ता , सानु जोशी    तस्बिर सतिश चन्द्र मिश्रा 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x