१२ मंसिर २०८३, शुक्रबार
यादवको पहलमा ४ वटा वडा कार्यालयमा बाल क्लब संजालमा गठन
नेपालगन्ज – बाल अधिकर्मी सुरेन्द्र कुमार यादवको पहलमा ४ वटा वडा कार्यालयमा वडा स्तरीय बाल क्लब संजालको कार्यसमिति गठन गरिएको छ ।
८ नं वडा कार्यालयको वडा स्तरीय वडा बाल क्लब सन्जाल वडा अध्यक्ष रजनीश भाजपाईको अध्यक्षतमा ११ जना को कार्यसमिति गठन गरिएको छ । 
११ नं वडा कार्यालय को वडा स्तरीय वडा बाल क्लब सन्जाल वडा अध्यक्ष नन्दकिशोर कश्यपको अध्यक्षतमा ११ जनाको कार्यसमिति गठन गरिएको छ।
१८ नं वडा कार्यालय को वडा स्तरीय वडा बाल क्लब सन्जाल वडा अध्यक्ष दिपाक वर्माको अध्यक्षतमा ११ जनाको कार्यसमिति गठन गरिएको छ।
२० नं वडा कार्यालय को वडा स्तरीय वडा बाल क्लब सन्जाल वडा अध्यक्ष कौशल कुमार धोबीको अध्यक्षतमा ९ जनाको कार्यसमिति गठन गरिएको छ।
Subscribe
Login
0 Comments


