१२ मंसिर २०८३, शुक्रबार

कांग्रेसले चल्न नदिएपछि संसद अन्त्य भयो : अध्यक्ष ओली

एसीपी संवाददाता

१ बैशाख २०८१, शनिबार १०:१० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले संसद सञ्चालन गर्न नदिएका कारण चालु संसद अधिवेशन अन्त्य गर्नुपरेको बताउनुभएको छ ।

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो प्रतिक्रया दिनुभएको हो । उहाँले संसद अधिवेशन अन्त्य र शुरु हुने क्रम जारी रहने बताउनुभयो ।

प्रधानमन्त्री दाहाल र ओलीबीच आज समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको थियो । ईमेज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x