१२ मंसिर २०८३, शुक्रबार

गृहमन्त्री लामिछानेद्वारा थापाथली चाेकमा चालक र यात्रुलाई लड्डु वितरण

एसीपी संवाददाता

१ बैशाख २०८१, शनिबार ११:०१ मा प्रकाशित

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नयाँ वर्षकाे अवसरमा सडकमा पुगेर चालक र यात्रुलाई लड्डु बाँडेका छन्। गृहमन्त्री लामिछानेले शनिबार बिहान काठमाडाैँकाे थापाथली चाेकमा पुगेर चालक र यात्रुलाई लड्डु वितरण गरेका हुन्।

नयाँ वर्षकाे अवसरमा सडक सुरक्षाकाे कामनासहित चालक र यात्रुलाई मिठाईंका बाँडेकाे उनकाे सचिवालयले जनाएकाे छ।

‘काठमाडाैँकाे थापाथली चाेकमा चालक र यात्रुलाई मिठाईं बाँडेर नयाँ वर्षकाे शुभकामनासहित सुरक्षित यात्राकाे कामना। ड्युटीमा रहेका प्रहरीलाई पनि मिठाईं दिएर नागरिकलाई सभ्य व्यवहार गरेर काम गर्न आग्रह,’ रविकाे सचिवालयले सामाजिक सञ्जालमा भनेकाे छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x