१२ मंसिर २०८३, शुक्रबार
इ-रिक्सा व्यवस्थापन कार्य अन्तर्गत ‘सवारी चालक परिचयपत्र’ वितरण
नेपालगञ्ज उपमहानगरपालिकाले इ-रिक्सा व्यवस्थापन कार्य अन्तर्गत ‘सवारी चालक परिचयपत्र’ वितरण सुरु गरेको छ । चालकको सुरक्षा र स्वास्थ्य बीमा सहजताका लागि परिचयपत्र वितरण सुरु गरिएको हो । चालकहरुलाई पहिचानका लागि ज्याकेट समेत प्रदान गरिनुका साथै अभिमुखीकरण तालिम पनि दिने गरिएको छ । नगर प्रमुख प्रशान्त विष्टले परिचयपत्र वितरण गर्नुभएको छ ।

Subscribe
Login
0 Comments


