१२ मंसिर २०८३, शुक्रबार

नेकपा एसको महाधिवेशन सर्‍यो

एसीपी संवाददाता

५ बैशाख २०८१, बुधबार १९:४७ मा प्रकाशित

काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस)को राष्ट्रिय महाधिवेशन असारका लागि सरेको छ ।

नेकपा एकीकृत समाजवादीले दशौं राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको हो ।

पार्टीको बुधबार बसेको सचिवालय बैठकले महाधिवेशन सार्ने निर्णय गरेको हो ।

यसअघि जेठ ३ देखि ७ गतेसम्म हुने भनिएकोमा आन्तरिक तयारी नपुगेकाले असार १६ देखि २० गतेसम्म काठमाडौंमा गर्ने निर्णय भएको पार्टीले जनाएको छ ।

नेकपा एसले जिल्ला कमिटी र केन्द्रको विश्लेषणका आधारमा महाधिवेशन मिति केही दिन पछि सारेको जनाएको छ । ईमेज खबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x