१२ मंसिर २०८३, शुक्रबार
गैस सिलिन्डरमा आगो लागेमा आगो निभाउने तालिम
रिसब सिंह बाडिया – नेपालगंज उपमहानागरपालिका वडा नम्बर ८ कार्यालय साथै नेपाल रेडक्रस सोसाइटीको अगुवाइमा गैस सिलिन्डर मा आगो लागेमा आगो निभाउने तालिम वडा नम्बर ८ स्तिथ रहेको मंगल प्रशाद मा बि स्कूल , काली माता मन्दिर , लखेरन टोल र ८ नम्बर वडाका प्रत्येक ठाऊँ ठाऊँमा वडा अध्यक्ष रजनीश बाजपाईको नेतृत्वमा । 
नेपाल रेडक्रास सोसाइटीका सुशील कुमार श्रेष्ठ , नेपालगंज बाँकेका फायर फ़िकेट जुबेर हलवाई , मेराज अली बागवान , आया सिंहद्वारा माहिलाहरु लाई सिलिन्डर मा आगो लागेमा आगो निबाउने तालीम । तालीम ५ दिनदेखी हूँदै 
Subscribe
Login
0 Comments


