२८ श्रावण २०८३, बिहीबार

टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा

एसीपी संवाददाता

२० बैशाख २०८१, बिहीबार ०७:०९ मा प्रकाशित

काठमाडौं । आगामी टी-२० विश्वकपका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघले आज रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

आगामी जुन २ देखि अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा हुने टी–२० विश्वकपका लागि नेपाली टिमको घोषणा गरेको हो ।

टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिल कुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्शन झा, सोमपाल कामी, प्रतिस जिसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमल सिंह ऐरी छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x