१२ मंसिर २०८३, शुक्रबार
विद्यार्थीको पोशाकमा कमिसन चलेखेल
नेपालगन्ज – विद्यार्थीको पोशाकमा कमिसन चलेको छ । स्कुलले रुपैडिहा किन्न पठाउँदै नेपालगंज उपमहानगरपालिका का भिबन्न बोर्डिङ स्कुल सहितका केही स्कुल ले रुपैडिहामा रहेको अग्रवाल ड्रेससको विज़िटिंग कार्ड दिएरा अभिभावकलाई पोशाक किन्न अग्रवाल ड्रेससमा पठाउँदै आएको गुनासो आएको छ । कमिसनको चक्करमा स्कुलले
अभिभावकलाई सीमा पारी पठाउँदै आएको हो ।
विद्यार्थीलाई स्कूलको पोशाक उपलब्ध गराउन नेपालगंजमा पासल संचालनमा रहेको छ । नेपालगंजमैं ड्रेस तयार गर्ने तमाम गारमेंट्स र पासलहरु छन । अभिभावकहरु को ग़ुनासो अभिभावकलाई सीमा पारी पठाउने त्यस्ता स्कूललाई यश बिसयमा संबंधित निकाय ध्यानाकर्षण गर्न जरुरी छ । नेपालगंज उपमहानगरपालिकाले यो बिसयमा धयान दिन जरुरी छ ।
Subscribe
Login
0 Comments


