१२ मंसिर २०८३, शुक्रबार
जसपा नेपालको केन्द्रिय समितिको बैठक
काठमाडौं । आज जनता समाजवादी पार्टी, नेपालको केन्द्रिय कमिटी बैठक आज बस्दैछ । यो बैठकले के निर्णय हुने भन्ने बिसयमा नेता कार्यकर्ताको चासो रहेको छ ।
बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रिय कार्यालय बालकुमारीमा बस्ने एक नेताले जानकारी दिएका हुन । पार्टी फुट पछि पहिलोपटक पार्टीको बैठक हुने भएको हो ।
बैठकमा पार्टी फुटको प्रभाव र आगामी दिनमा कसरी अघि बढ्ने भन्नेबारेमा छलफल हुनेछ । साथै पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल हुने जनाइएको छ ।
Subscribe
Login
0 Comments


