१२ मंसिर २०८३, शुक्रबार
साहु समाजको समिति निर्वाचन सर्बसहमति बाट चयन
नेपालगन्जमा आज शनिवार साहू समाज समितिको साधारण सभा तथा जिल्ला अधिवेशन सम्परण भएको छ।
कार्यक्रम संचालक प्रदीप शाह ले गरेका हुन।
प्रमुख अथितिमा नेपालगन्जका मेयर प्रशान्त विष्ट, अध्यक्षतामा साहू समाजका अध्यक्ष हंसराम साहू , अमर नाथ साहू,हलचल फाउन्डेसनका अध्यक्ष हलचल लखेर र पत्रकार हरु लाई समेत आसन ग्रहण गराईएको थियोे । शनिबार बिहान १० बजे देखि
सर्ब सहमति बाट सर्ब सहमति चयन गरेका हुन । सरसहमति बाट चयन समितिको अध्यक्ष मा हंसराम साहू, उपाध्यक्ष मोती लाल साहू, सचिव प्रदीप शाह, सह सचिव सम्मुखिया शाह, कोषाध्यक्ष राम दीन साहू र सदस्य मा शंकर साहू, कन्धाई साहू, प्रहलाद साहू, राजेन्द्र साहू र महिला सदस्य मा राज कुमारी साहू र रामजानकी साहू विजय भएका छन्
Subscribe
Login
0 Comments


