१२ मंसिर २०८३, शुक्रबार

अबस्था बदल्न व्यवस्था बदलौ” मुल नाराका साथ हिन्दुराष्ट्र र राजसंस्थाका निम्ति  वृहत् बाइक र्‍याली

एसीपी संवाददाता

६ जेष्ठ २०८१, आईतवार १०:४७ मा प्रकाशित

रिसब सिंह वाडिया ,  बाँके नेपालगञ्ज “अबस्था बदल्न व्यवस्था बदलौ” मुल नाराका साथ हिन्दुराष्ट्र र राजसंस्थाका निम्ति  वृहत् बाइक र्‍याली भब्यरुपमा सम्पन्न भएको छ। सम्पूर्ण राष्ट्रबादी र संग संस्थाहरु को उपस्थिति रहेको थियो । नेपालगंज उपमहानागरपालिका – ९ रामलीला मैदान देखी शुरू भई त्रिभुवन चौक , त्रिवेणीमोड़ , सेतुबिक चौक , पुस्पलाल चोक , धम्बोजी , बीपी चोक हुँदै नागर परिक्रमा गरी बाइक र्‍याली संम्पन्न भयो । नेपालमा हिन्दु रास्ट्रको स्थापनाको राप्रपा धेरै दिन विभिन्न किसिम को दबाव मुलक कार्यक्रम गर्दै आएको ।राप्रपा अहिलेसम्म सत्ता समीकरण बाट बाहिस बस्ने प्रयास गरेको छ । उक्त समीकरणमा आफ्नो सक्त निर्णय लाई लिएर हिनेको हो  । वर्तमानमा सत्ता परिवर्तन गर्न समीकरण बदल्न आवश्यक रहेको भन्दै दबाव दिएको हो । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x